Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – कोरोना भाइरसको प्रभाव दैनिक घटिरहेको भारतमा सक्रिय संक्रमितको संख्या २२ लाखमा झरेको छ । गएको २४ घण्टामा २ लाख ८४ लाख मानिस निको भएपछि सक्रिय संक्रमितको संख्यामा कमी आएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यतिबेला सक्रिय संक्रमितको संख्या २२ लाख २८ हजार ७२४ पुगेको छ । यस्तै सोही अवधिमा भारतमा १ लाख ७३ नयाँ सक्रमित थपिएका छन् । संक्रमित हुनेको संख्या कोरोनामुक्त हुनेभन्दा एक लाखभन्दा बढीले कम हो ।

योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २ करोड ७७ लाख २९ हजार पुग्दा ३ लाख २२ हजारको कोरोनाको कारण ज्यान गएको छ । यस्तै त्यहाँ २ करोड ५१ लाख ७८ हजार हालसम्म निको भइसकेका छन् । एजेन्सी

तपाईको प्रतिक्रिया