Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं- महालेखा नियन्त्रक कार्यालयले रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजनालाई दुई अर्ब १८ करोड २३ लाख चारहजार दुईसय ९७ रुपैयाँ निकासा गरिदिन कोष तथा लेखा नियन्त्रक समन्वय कार्यालयलाई भनेको छ।
रेल, मेट्रोरेल तथा मोनोरेल विकास निर्देशनालयलाई एक अर्ब १८ करोड २३ लाख चारहजार दुईसय ९७ रुपैयाँ निकासा गर्न भनेको छ। यस्तै, रेल योजना कार्यालय सर्लाहीलाई एक अर्ब रुपैयाँ निकासा गरिदिन भनेको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया