Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं – नेपाल राष्ट्र बैंकले अनुमतिपत्र प्राप्त संस्थाले मात्र भुक्तानी सम्बन्धी कार्य गर्न सक्ने भन्दै सूचना जारी गरेको छ । बुधबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले अनुमतिपत्र नलिई भुक्तानी सम्बन्धी कार्य गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

राष्ट्र बैंकका अनुसार आवश्यक अनुमति नै नलिई अनलाइन भुक्तानी प्लेटफर्म सञ्चालन गर्ने तथा टपअप सर्भिस, युटिलिटी अनलाइन पेमेन्ट, प्रोटेक्ट पर्जेज लगायतका भुक्तानी सम्बन्धी कार्य गरिरहेको पाइएको छ ।

‘यस बैंकबाट अनुमतिपत्र नलिई भुक्तानी सम्बन्धी कार्य गर्नु गराउनु गैरकानूनी र दण्डनीय हुने भएकाले अनुमतिपत्र प्राप्त संस्थाहरुमार्फत मात्र विद्युतीय भुक्तानी सम्बन्धी गर्नु गराउनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।

तपाईको प्रतिक्रिया