काठमाडौं – पोखरामा शनिबार सम्पन्न मुख्यमन्त्री कप गण्डकी प्रतियोगितामा अरुणाले आफ्नो टोली म्याग्दीलाई तथा मिलनले आफ्नो टोली तनहुँलाई च्याम्पियन बनाउन महत्वपुर्ण भुमिकासँगै उत्कृष्ट प्रदर्शन गरेका थिए ।
महिलातर्फ तनहुँकी उषा भण्डारी उत्कृष्ट स्पाइकर, पर्वतकी हिरा केसी ब्लकर, म्याग्दीकी कमला पुन सर्भर, तनहुँकी बबिसरा राना सेटर, कास्कीकी अंशु थापा डिफेन्डर र म्याग्दीका तेजेन्द्र बानियाँ क्षेत्री उत्कृष्ट प्रशिक्षक चुनिए ।
पुरुषतर्फ तनहुँका अशोक श्रेष्ठ उत्कृष्ट स्पाइकर, स्याङ्जाका महेन्द्र श्रेष्ठ ब्लकर, स्याङ्जाका बिवश थापा सर्भर, तनहुँका बिवश आले सेटर, स्याङजाका राजन दर्लामी मगर डिफेन्डर र तनहुँका पदम सुनार उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरु सबैले समान ५–५ हजार प्राप्त गरे ।
सर्वाेत्कृष्ट – अरुणा शाही (महिला– म्याग्दी) र मिलन चन्द ठकुरी (पुरुष– तनहुँ)
स्पाइकर – उषा भण्डारी (महिला– तनहुँ) र अशोक श्रेष्ठ (पुरुष – तनहुँ)
ब्लकर – हीरा केसी (महिला– म्याग्दी) र महेन्द्र श्रेष्ठ (पुरुष – स्याङ्जा)
सर्भर – कमला पुन (महिला– म्याग्दी) र बिवश थापा (पुरुष – स्याङ्जा)
सेटर – बबिसरा राना (महिला – तनहुँ) र तनहुँका बिवश आले (पुरुष – तनहुँ)
डिफेन्डर – अंशु थापा (महिला – कास्की) र राजन दर्लामी मगर (पुरुष – स्याङ्जा)
प्रशिक्षक – तेजेन्द्र बानियाँ क्षेत्री (महिला– म्याग्दी) र पदम सुनार (पुरुष – तनहुँ)