Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – इन्डियन प्रिमियर लिग(आइपिएल)को १४औँ संस्करणका लागि खेडाली भित्र्याउन अहिले अक्सन चलिरहेको छ । दक्षिण अफ्रिकाका अलराउण्डर क्रिस मोरिस आइपिएल अक्सनमा सबैभन्दा महंगोमा बिक्ने खेलाडी बनेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

१६ करोड २५ लाखमा राजस्थान रोयल्सले उनलाई खरिद गर्दा आइपिएलमा युवराजसिंहको कीर्तिमान तोडिएको छ । २०१५ को सिजनमा युवराज सिंहलाई दिल्लीले १६ करोडमा खरिद गरेको थियो । त्यसपछि युवराज सिंहको रेकर्ड तोडिएको थिएन।

७५ लाख आधार मूल्य भएका मोरिसलाई सुरुमा मुम्बईले बोली लगाएको थियो । त्यसपछि प्रतिस्पर्धामा बैंग्लोर आएको थियो । १० करोड मूल्य भएपछि बैंग्लोरले बोली लगाउन छाडेको थियो । त्यसपछि मुम्बईसँग प्रतिस्पर्धा गर्न राजस्थान आएको थियो । मुम्बई १३ लाख पछि रोकिएको थियो । त्यसपछि पञ्जाब र राजस्थानले मोरिसलाई लिन ठूलो प्रतिस्पर्धा गरेका थिए। अन्त्यमा राजस्थानले लियो ।

तपाईको प्रतिक्रिया