काठमाडौं – भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ पहिलो पटक ५० हजार डलरमाथि उक्लिएको छ । टेस्ला, मास्टरकार्ड र बीएनवाई मेलन जस्ता ठूला कम्पनीले क्रिप्टोकरेन्सीप्रति समर्थन देखाएपछि भर्चुअल मुद्राको भाउ आकासिएको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
बुधबार दिउँसो १ः ५० बजेतिर प्रतिगोटा बिट्क्वाइनको ५१ हजार ११४ दशमलव ६० डलरको उच्च विन्दुमा उक्लिएको थियो ।
पछिल्लो समय देखिएको क्रिप्टो बुललाई कयौं क्रिप्टो लगानीकर्ताले सन् २०१७ को अन्त्यतिर देखा परेको भन्दा फरक बताइरहेका छन् ।
प्रकाशित मिति: बुधबार, फाल्गुण ०५, २०७७
प्रकाशित समय: १७:१९:१२