Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

टोकियो – जापानको अर्थतन्त्र सन् २०२० मा चार दशमलव ८ प्रतिशतले खुम्चिएको छ । सन् २०२० को अन्तिम त्रैमासमा जापानको अर्थतन्त्रमा उल्लेख्य सुधार देखिएको भए पनि यसले समग्र वर्षको आर्थिक संकुचनलाई भने रोक्न सकेन ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जापानको अर्थतन्त्र सन् २००९ पछि पहिलोपटक संकुचनमा परेको हो । अन्तिम त्रैमासमा जापानको कूल गार्हस्थ्य उत्पादन अघिल्लो त्रैमासको तुलनामा तीन प्रतिशत बढेको थियो । गत वर्षको तेस्रो त्रैमासको लागि जापानको आर्थिक वृद्धिदर पाँच दशमलव ३ प्रतिशत थियो ।

तर, दोस्रो त्रैमासमा भने जापानको अर्थतन्त्रमा उल्लेख्य गिरावट देखिएको थियो । विश्लेषकहरुले जापान अहिले कोरोनाको खोप वितरणमा पश्चिमा मुलुकभन्दा पछि परेकाले आगामी दिनमा यसको नकारात्मक असर अर्थतन्त्रमा देखिन सक्ने आशंका व्यक्त गरेका छन् । –एजेन्सी

तपाईको प्रतिक्रिया