काठमाडौं – सरकारले फेरि पेट्रोलिय पदार्थको मूल्य बढाएको छ। अब खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार चार सय पुगेको छ।
हिजो(बुधवार) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बृद्धि गरेको नेपाल आयल निगमले जनाएको छ। पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको हो।
निगमका अनुसार अब काठमाडौंमा पेट्रोलको मूल्य एक सय १२, डिजेल र मटितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ पुगेकाे छ।
त्यस्तै, ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २५ रुपैयाँ बढेको छ। अब ग्यास प्रतिसिलिन्डर एक हजार चार सय पुगेको छ।
तर, हवाई इन्धनको मूल्य भने बढेको छैन। अहिले हवाई इन्धनको मूल्य यथावत रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, माघ २९, २०७७
प्रकाशित समय: १०:३०:३०