Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार करिब १३ प्रतिशतले मूल्य वृद्धि हुँदा यसको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाले बिटक्वाइनमा डेढ अर्ब डलर लगानीको घोषणासँगै उसको मूल्य उच्च बढेको बताइएको छ । सोमबार बिटक्वाइन ४३ हजार ७३७.७३ डलरमा कारोबार भएको थियो ।

केही दिनअघि टेस्लाका सिइओ एलन मस्कले बिटक्वाइनलाई आफ्नो एक सामाजिक संजालमा ट्याग गरेका थिए । यस्तै, सोमबार टेस्लाले आफ्ना कार र अन्य प्रडक्ट्सको भुक्तानी बिटक्वाइनमा स्वीकार गर्ने बताएको थियो ।

यस वर्ष बिटक्वाइनले करिब ५० प्रतिशतको रिर्टन दिइसकेको छ । २०२१ जनवरी २ मा बिटक्वाइन ३० हजार डलरको हाराहारीमा खरिदबिक्री भएको थियो ।

तपाईको प्रतिक्रिया