Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्तुत गरेको १.९ ट्रिलियन डलरको कोभिड राहत प्याकेजलाई उनको डेमोक्रेटिक पार्टी र गठबन्धनले स्वीकृति दिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बाइडेनले प्रस्तुत गरेको राहत प्याकेजलाई कंग्रेसमा रहेका उनका पार्टीका सदस्य र गठबन्धनका सदस्यले स्वीकृति दिएका हुन् । बाइडेनलाई विधायकहरुले पूर्ण साथ दिएका हुन् । बाइडेनको बजेट योजनालाई विधायकहरुले स्वीकृति दिएसँगै अब आगामी दिनमा रिपब्लिकनको सहमति नभएपनि कार्यान्वयनको दिशामा जाने भएको छ ।

सिनेटले पूर्वस्वीकृति दिएसँगै अमेरिकाको तल्लो सदनले बाइडेनको राहत प्याकेजलाई पारित गरेको छ । सदनले २१९-२०९ मतले राहत प्याकेज पारित गरेको हो । जसमा उपराष्ट्रपति कमला ह्यारिसले पहिलोपटक टाई-ब्रेकिङ भोट हालिन् ।

सदनकी स्पिकर नान्सी पेलोसीले आगामी मार्च १५ अगावै उक्त राहत प्याकेज पास हुने बताइन् । राहत प्याकेजमा कोभिड कालमा बेरोजगार भएका व्यक्तिलाई विशेष सम्बोधन गर्ने तयारी रहेको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया