काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस अन्तिम महामारी नभएको बताएको छ ।
डब्ल्यूएचओका चीफ टेड्रोस अधोनम घेब्रेयेससले कोरोना भाइरसकोविरुद्धको लडाईंमा पैसा बगाएर मात्रै केहि नहुने बताएका छन् । उनले अब भविष्यको लागि तयारी गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘हामी एक महामारीसँग लड्को लागि पैसाको प्रयोग गर्दछौँ र जुन बेला त्यो समस्या सकिन्छ तब हामी त्यसलाई भुलिदिन्छौँ, भविष्यमा यस्ता समस्याबाट बच्नको लागि हामीले आवश्यक कदम उठाउन आवश्यक छ ।’
यसैबीच बेलायतमा पाइएको भनिएको कोरोना भाइरसको नयाँ स्ट्रेनबाट संक्रमित अन्य देशमा पनि देखिन थालेका छन् । जापान र फ्रान्सपछि क्यानडा र स्विडेनमा पनि नयाँ स्ट्रेनको कोरोना भाइरसका संक्रमित फेला परेका हुन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, पौष १२, २०७७
प्रकाशित समय: १५:२०:०२