Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

रसुवा – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दक्षिणी रसुवामा निर्माण भएको सुन्धरा माविको भवन उद्घाटन गर्नुभएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

भूकम्पपछिको पुनःनिर्माणअन्तर्गत जापानी सहयोग नियोग (जाइका)को करिब चार करोड सहयोगमा निर्माण भएको विद्यालय भवनको आज मन्त्री पोखरेलले उद्घाटन गर्नुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण कुइँकेलले जानकारी दिनुभयो । नयाँ निर्माण गरिएका भवनमा नौ वटा कोठा छन् ।

सो अवसरमा मन्त्री पोखरेलले आवश्यक पूर्वाधारसहित रसुवामा प्राविधिक शिक्षालय खोल्न आफूले पहल गर्ने आश्वासन दिनुभएको अध्यक्ष कुइँकेलले बताउनुभयो । उहाँले कालिका क्याम्पस कालिकास्थान र बच्छलादेवी आधारभूत विद्यालय बेतीनीको अवलोकन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया