काठमाडौं – भारतले नेपाललाई २८ आइसीयु भेन्टिलेटर सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई २८ थान आइसीयु भेन्टिलेटर आइतबार हस्तान्तरण गरेका छन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
भारतले कोरोना महामारी नियन्त्रणका लागि गर्ने भनेको सहयोगको निरन्तरतास्वरूप यी भेन्टिलेटर सहयोग गरिएको भारतीय दुताबासले जनाएको छ । भारतले यस अघि सेप्टेम्बर १५ मा रेमडेसिभिर औषधि, अगस्त ९ मा आइसीयु भेन्टिलेटर, मे १७ मा पिसिआर टेस्ट किट र अप्रिल २२ मा विभिन्न औषधि सहयोग गरेको थियो ।
सहयोग हस्तान्तरण गर्दै राजदुत क्वात्राले नेपालको कोरोना महामारी रोक्ने अभियानमा भारतले आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रकाशित मिति: आइतबार, कार्तिक २३, २०७७
प्रकाशित समय: २१:०६:४७