काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमका अनुसार सक्नेसँग शुल्क लिने र नसक्नेको उपचार नि:शुल्क गर्ने सरकारी निर्णय भने यथावत छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
‘धरौटी माग गरेर सूचना निकाल्ने सबै सरकारी अस्पतालसँग स्पष्टिकरण माग गरिएको छ’ उनले भने ‘सबै सरकारी अस्पताललाई धरौटी नलिइ उपचार गर्न मन्त्रालयले निर्देशन दिइसकेको छ ।’ कोरोनाको उपचारका लागि विभिन्न सरकारी अस्पतालहरुले लाखौं धरौटी राख्न भन्दै सूचना निकालेका छन् ।
प्रकाशित मिति: आइतबार, कार्तिक १६, २०७७
प्रकाशित समय: २१:३२:५४