Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौँ – युनिभर्स बोसको नामले चर्चित क्रिस गेललाई राजस्थानविरुद्धको खेलमा ९९ रन बनाएर आउट हुदा ब्याट फालेको घटना महँगो परेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आइपिएल गभर्निंग काउन्सिलले गेललाई खेलको नियम तोडेको भन्दै खेल फिसको १० प्रतिशत जरिवाना गरेको छ । गेलले ९९ रन बनाएर खेलिरहेका बेला जोफ्रा आर्चरको बलमा बोल्ड भएपछि रिसमा ब्याट जमिनमा फालेका थिए ।

तर उनी तुरुन्त सम्हालिदै आर्चरसँग हात मिलाएका थिए । आइपिएल आयोजकले सो घटना उल्लेख नगरी गेलले खेलको नियम तोडेको भन्दै उनको खेल फिसको १० प्रतिशत जरिवाना गरेको जानकारी गराएको छ । ४१ बर्षिय गेल दुर्भाग्यपूर्ण रुपमा ९९ मा आउट भएको सो खेलमा पञ्जाबलाई राजस्थानले पराजित गरेको थियो ।

तपाईको प्रतिक्रिया