Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

टोकियो – क्योदाइ रेमिट्यान्स आईएमईले महान चाड दशैं र तिहारको अबसरमा विशेष योजना ल्याएको छ । आईएमईले विगतका वर्ष झैं यसवर्ष पनि आफ्ना सेवाग्राहीहरुलाई लक्षित गरी विशेष योजना ल्याएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आईएमईका अनुसार यो योजना अक्टोबर १७ देखि नोभेम्बर १६ तारिकसम्म लागु हुनेछ । विजेताको छनौट लक्की ड्र मार्फत गरिनेछ भने योजना अन्तर्गत अघिल्लो दिन नेपाल पैसा पठाउनु भएका सम्पूर्ण सेवाग्राहीहरुलाई समावेश गरी भोलिपल्ट लक्की ड्र गरिनेछ । दैनिक लक्की ड्र मार्फत १ जना भाग्यशाली विजेताको छनौट गरिनेछ । यसरी बिजयी हुनुहुने सेवाग्राहीले १०,००० येन प्राप्त गर्नु आईएमईले जानकारी द्रिएको छ ।

नजिक हुनुहुने सेवाग्राहीले कार्यलयमा आएर र टाढा हुनेले बैंक खाता उल्लेख गरिएको पत्र उपलब्ध गराएर उपहारको रकम प्राप्त गर्न सक्नेछन् । क्योदाइ रेमिट्यान्स तथा आईएमईमा आवद्ध संचालक, कर्मचारी, एजेन्ट र तिनीहरुका एकाघरका सदस्यहरुलाई यो योजनामा समावेश गरिने छैन ।

तपाईको प्रतिक्रिया