काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बिरामीको उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोनाको लक्षण देखिए वा ‘पोजिटिभ’ आएपछि मात्र ‘क्वारेन्टिन’ वा ‘आइसोलेसन’ मा बस्न निर्देशन दिएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
मन्त्रालयको बिहीबार बसेको सचिवस्तरीय बैठकले प्रत्यक्षरुपमा खटिएका स्वास्थ्यकर्मी वा कर्मचारीलाई पोजिटिभ देखिए वा लक्षण देखिए मात्र आइसोलेसनमा बस्न आग्रह गरेको हो ।
संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक तथा अन्य कर्मचारीहरुको व्यवस्थापनसम्बन्धी मार्गनिर्देशिका परिमार्जन गर्दै यो व्यवस्था लागू गराउन खोजिएको मन्त्रालयले जनाएको छ । यसका लागि मन्त्रालयले सबै कोभिड अस्पतालहरुलाई समेत पत्रचार गरिसकेको छ ।
प्रकाशित मिति: शुक्रबार, आश्विन ३०, २०७७
प्रकाशित समय: १९:२७:१६