Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – विराटनगरको नोवेल मेडिकल कलेजले २४ घण्टामै पिसिआरको फरक-फरक रिपोर्ट दिएको छ । नोवेलको स्वाब परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा  एक युवाको रिपोर्टमा पहिलो पोजेटिभ र पछि नेगेटिभ आएको हो ।

शुक्रबार ती युवाले स्वाब दिएका थिए । उनको रिपोर्ट आइतबार पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि आइतबारनै फेरी परीक्षणका स्वाब दिए । उनको पछिल्लो रिपोर्ट नेगेटिभ आयो । उनी सोमबार प्रहरी साहयक निरीक्षक (असइ) को परीक्षामा समेत सामेल भएका छन् ।

‘पहिलो पटक यस्तो रिपोट आएको छ,’ नोवेल मेडिकल कलेजका जनसम्पर्क अधिकृत नारायण दाहालले भने, ‘हामीले सोमबार पनि उहाँलाई स्वाब संकलनका लागि बोलाएका छाैँ।’

स्वास्थ्य मन्त्रालयले एक हजार पाँच सय रुपैयाँमा पिसिआरको परीक्षण गर्ने बताएपछि नोवेलले सरकारी रेटमा पिसिआर परीक्षण गर्ने घोष्णा गरेको थियो । तर, ती युवाले आफुले दुई हजार तिरेर पिसिआर परीक्षण गरेको बताए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया