Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना गरी १७२ जनामा कोरोना पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया