Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – हामी दैनिक कामहरु गरिसकेपछि निकै ठूलो तनावमा हुन सक्छौँ । कहिलेकाहीँ केही काम गरौँ भन्दा साथीहरुलाई हामीले जवाफ पनि दिइरहेका हुन्छौँ- मुड छैन यार ।

मुड नहुनाले हामीले कतिपय काम छोडिरहेका पनि हुनसक्छौँ । अनि मुड बुस्ट हुन्छ भनेर केही खानेकुराहरुलाई प्राथमिकतामा पनि राखिरहेका हुन्छौँ । तर, हाम्रो भान्समा पाइने लसुन पनि निकै राम्रो मुडबुस्टर हो ।

यसले हाम्रो स्वास्थ्यलाई राम्रो बनाउने मात्र होइन, मुडलाई पनि राम्रो बनाउने वैज्ञानिकहरुले गरेका विभिन्न रिसर्चले बताएका छन् ।

तपाईको प्रतिक्रिया