Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरको २७ प्रयोगशालामा गरिएको परीक्षणमा थप १३० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १३० थपिएसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १८ हजार ६ सय १३ पुगेको छ ।

तपाईको प्रतिक्रिया