Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार ७० जना थपिएसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ७ सय १९ पुगेको छ ।

शनिबार मात्रै कोरोनालाई जितेर ४३१ जना घर फर्किएका छन् । संक्रमितमध्ये हालसम्म ८ हजार ४ सय ४२ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया