Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – नेपालमा थप १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १८० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १५ हजार ९ सय ६४ पुगेको छ । कोरोनाको संक्रमणबाट अहिलेसम्म ३५ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये हालसम्म ६ हजार ८ सय ११ जना निको भएर घर फर्किएका छन् । प्रवक्ता गौतमका अनुसार सोमबार कोरोनालाई जितेर २६४ जना घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया