Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौँ – सरकारले कोरोना भाइरस (कोभिड १९)को परीक्षण दायरा बढाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवत्ता डा जागेश्वर गौतमले परीक्षणको दायरा बढाउन क्यान्सर, मधुमेह, सघन उपचार कक्ष (आईसीयू) र आकस्मिक सेवामा उपचारारत सवै बिरामीको पीसीआर परीक्षण गर्न थालिएको बताउनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसअघि विदेशबाट आएका, क्यारेन्टिनमा बसेका सम्भावित सङ्क्रमित, सङ्क्रमित व्यक्तिको यात्रा हेरेरमात्र परीक्षण गर्ने गरेकामा अबदेखि क्यान्सर, मधुमेह, सघन उपचार कक्ष (आईसीयू) र आकस्मिक सेवामा उपचाररत सबै बिरामीको पीसीआर परीक्षण गरिन थालिएको हो ।

यसैगरी सबै स्वास्थ्यकर्मीको समेत कोभिड-१९ को पीसीआर परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । अहिलेसम्म देशभरका २३ प्रयोगशालाबाट दुई लाख ४२ हजार २४७ जनाको हालसम्म पीसीआर परीक्षण भएको छ । विगत २४ घण्टामा चार हजार ४८३ जनाको कोभिड-१९ पीसीआर परीक्षण गरिएको छ ।

प्रवक्ता डा गौतमले क्लिनिकल समन्वय समितिको निर्णयअनुसार अबदेखि सरकारीसँगै सामुदायिक र निजी अस्पतालमा पनि कोभिड-१९ को उपचार गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया