Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – छिमेकी भारतमा कोरोना सङ्क्रमणविरुद्धको भ्याक्सिन तयार भएको र यसलाई आगामी अगस्ट १५ तारिखका दिन लन्च गरिने समाचार त्यहाँको पुरानो सञ्चारगृह नवभारत टाइम्सले प्रकाशित गरेको छ।

उक्त दिन भारतले आफ्नो स्वतन्त्रता दिवस मनाउँछ र सोही दिनदेखि आफूलाई कोरोनामुक्त घोषित गर्ने सम्भावनाको तयारी समेत गरेको उक्त पत्रिकाले उल्लेख गरेको छ।

यो भ्याक्सिन इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले हैदरवादस्थित भारत बायोटेक इन्टरनेसनल लिमिटेड (बीबीआईएल)सँग मिलेर बनाएको हो।

आईसीएमआरले बीबीआईएलसँग मिलेर बनाएको उक्त भ्याक्सिनको नाम ‘बीबीभी१५२’ कोभिड भ्याक्सिन राखिएको छ।

यसको क्लिनिकल ट्रायलपछि १५ अगस्टमा लन्च हुन सक्ने आईसीएमआरले जानकारी दिएको छ। यसलाई सकेसम्म चाँडो प्रयोगमा ल्याउनका लागि आईसीएमआरले सम्बद्ध पक्षसँग पत्राचार गरिसकेको छ।

आईसीएमआरले बीबीआईएललाई लेखेको पत्रमा भनिएको छ- यो कोरोना भ्याक्सिनको परीक्षण फास्ट ट्र्याक मोडमा गर्नुपर्छ र १५ अगस्टसम्ममा क्लिनिकल ट्रायलको नतिजा सार्वजनिक गरिनुपर्छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया