Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं -चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीन जनाको नाम सिफारिस गरेको छ । मन्त्रालयले दर्खास्त दिने मध्ये तीन जनाको नाम सिफारिस गरेको हो ।

मन्त्रालयले निर्देशक दयाराम दाहाल, नायक भुवन केसी र संस्कृतिकर्मी राजेश थापाको नाम सिफारिस गरेको छ। अध्यक्ष पदका लागि उल्लेखित ३ जना बाहेक भगवतीकुमारी मैनाली, सोहित मानन्धर, अर्जुनकुमार डंगोल, ध्यानबहादुर सुब्बा, राजेन्द्रकुमार उप्रेती, परशुराम चौधरी तथा दीपक श्रेष्ठले पनि आवेदन दिएका थिए।

यस अघि पदपूर्तिका लागि आवेदन दिन मन्त्रालयले योग्यतासहितको सार्वजनिक सूचना जारी गरेको थियो । चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष केशव भट्टराईको गत वर्षको २९ मंसिरमा हृदयाघातका कारण निधन भएपछि सो पद रिक्त थियो । सो पदका लागि मन्त्रालयले वैशाख १६ गते सम्म आवेदन दिन सक्ने सार्वजनिक सूचना आह्वान गरेको थियो । अब बस्ने मन्त्रिपरिषद् बैठकले बोर्ड अध्यक्ष चयन गर्नेछ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया