काठमाडौँ – स्वास्थ्यमा अचानक समस्या देखिएपछि बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना भएका छन् । बुधबार राति उनी अस्पताल भर्ना भएको मिडिया रिपोर्टमा उल्लेख छ । उनका भाइ रनधिर कपुरले उक्त कुराको पुष्टि गरेको बताइएको छ ।
ऋषि कपुरको एचएन रिलायन्स हस्पिटलमा उपचार भइराखेको छ ।
अमेरिकामा लामो समय उपचार गरेर उनी गएको सेप्टेम्बरमा भारत फर्किएका थिए ।
उनीसँग उनकी श्रीमती नीतु कपुर रहेको बताइएको छ । लामो समयदेखि उनी पनि क्यान्सर रोगसँग जुधिरहेका छन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, बैशाख १८, २०७७
प्रकाशित समय: ११:३०:०६