Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

बुधबार वीपी कोइराला स्वासथ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा २४, ६० र ७२ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हो। योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या ४५ पुगेको छ।

उनीहरु तीनै जना क्वारेन्टाइनमा रहेको र उनहिरुलाई अस्पताल लैजाने तयारी भएको छ।

यसअघि मंगलबार त्रियुगा नगरपालिकास्थित भुल्केका १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ वर्षीय पुरुष, ३६ बर्षीय महिला र एक जना उमेर नखुलेको महिलामा कोरोनाको संक्रमण देखिएको थियो।

तपाईको प्रतिक्रिया