काठमाडौँ – अमेरिकी गायक जोन प्राइनको मृत्यु भएको छ। ७३ वर्षीय प्राइनमा गत महिना कोरोना भाइरसको लक्षण देखिएको थियो। यसअघि प्राइनकी श्रीमतीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो।
प्राइनको मृत्यु भाइरसको संक्रमणबाटै भएको भन्ने पुष्टि भएको छैन। गायक प्राइन भाइरसको संक्रमणको लक्षण देखिएपछि गत मार्च २६ मा अस्पताल भर्ना भएका थिए।
एनजल, स्याम स्टोन लगायत गीतबाट चर्चित बनेका प्राइनले धेरै पटक ग्रामी अवार्ड जितेका थिए। रोलिङ स्टोनले त प्राइनलाई ‘द मार्क ट्वाइन अफ अमेरिकन सङराइटर’ भनेको थियो।
विश्वभरका संगीकर्मीले प्राइनको मृत्युमा संवेदना पटक गरेका छन्।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, चैत्र २६, २०७६
प्रकाशित समय: १३:४५:३८