Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौँ – दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले पूँजीगत लाभकर बापत सरकारलाई ४ अर्ब ६० करोड रुपैयाँ बुझाएको छ ।

ठुला करदाता कार्यालयले एनसेललाई २२ अर्ब ४५ करोड पुँजीगत लाभकर निर्धारण गरेको थियो । जसमा यसअघि सरकारलाई एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ कर बुझाई सकेको छ ।

एनसेलले सरकारलाई अब १४ अर्ब ४० करोड रुपैयाँ कर बुझाउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया