टोकियो – अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले टोकियो ओलम्पिक २०२० स्थगित गर्ने वा तोकिएको मितिमा आयोजना गर्ने विषयमा चार सातापछि निर्णय हुने भएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
आइओएसीको कार्यकारी समितिको आइतबार बसेको बैठकपछि यस्तो निर्णय गरिएको हो । संसारभर फैलिरहेको कोरोनाभाइरसको संक्रमणको कारण ओलम्पिक छनोटमा असर गरेपछि संसारभरबाट ओलम्पिक स्थगित गर्ने दबाब बढिरहेको छ । आगामी २५ जुलाईदेखि जापानको टोकियोमा ओलम्पिक हुने तय छ ।
ओलम्पिक आउन चार महिना बाँकी रहे पनि ओलम्पिक छनोटका अधिकांसका प्रतिस्पर्धा प्रभावित भएका छन् । संसारका २ सय भन्दा बढी देशका ११ हजार भन्दा बढी खेलाडीले सहभागिता जनाउने ओलम्पिकलाई कोरोनाभाइरसले असर पर्ने देखिएपछि आयोजक जापानले एक महिना सार्न सकिने संकेत दिएको छ ।
प्रकाशित मिति: सोमबार, चैत्र १०, २०७६
प्रकाशित समय: १९:५६:३८