काठमाडौं – आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले दुई सय ४९ रन बनाएको छ । यो नेपालको अहिलेसम्मको दोस्रो उच्च स्कोर हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले आठ विकेटको क्षतिमा दुई सय ४९ रन बनाएको हो । यस अघि नेपालले सबैभन्दा बढी यूएईविरुद्ध दुई सय ५५ रन बनाएको थियो ।
आजको खेलमा नेपालका लागि क्याप्टेन ज्ञानेन्द्र मल्लले ५६ रन बनाए। त्यस्तै, पारश खड्काले ३८, विनोद भण्डारीले ३५, आरिफ सेख र कुसल मल्लले २८/२८, सुवाष खकुरेलले २२, करण केसी र सन्दीप लामिछानेले १०/१० तथा कमलसिंह ऐरीले नौ रन बनाए ।
ओमानका लागि अकिब इय्यासले चार र मोहम्मद नदीमले तीन विकेट लिए । जारी खेलमा ओमानले ब्याटिङ गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, माघ २६, २०७६
प्रकाशित समय: १६:५३:३१