काठमाडाैं – फिल्म ‘जर्सी’ छायांकनको क्रममा बलिउड अभिनेता शाहिद कपूर घाइते भएका छन्।
तेलेगु ब्लकबस्टर फिल्म ‘जर्सी’को बलिउड रिमेकका लागि उनी हाल चन्डिगढमा छन्। त्यहाँ क्रिकेट खेल्ने सिन खिच्दै गर्दा बलले उनको ओठमा लागेको हो जसका कारण उनको ओठमा १३ टाँका लगाउनु परेको बलिउड बबलले जनाएको छ।
शाहिद घाइते भएसँगै जर्सीको छायाँकन स्थगित भएको छ। घाइते हुनुअघि शाहिदले रिहर्सल र छायांँकन स्थलको फोटो तथा भिडियो इन्स्टाग्राममार्फत् सेयर गर्दै आएका थिए।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, पौष २८, २०७६
प्रकाशित समय: १२:३२:०६