Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौँ – जमिनमुनिको जल पवित्र हुन्छ। पतिव्रता नारी वा एकपत्नीव्रत भएको पुरुष पवित्र हुन्छन्। कल्याणकारी शासक(राजा) पवित्र मानिन्छन्। सन्तोषी ब्राह्मण शुद्ध हुन्छ।

चाणक्य भन्छन्, असन्तोषी ब्राह्मण, सन्तोषी शासक, लाज मान्ने यौनकर्मी(वेश्या) र लाज त्यागेका कुलीन नारी यी सबै नष्ट भएर जान्छन्।

तपाईको प्रतिक्रिया