Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०९, २०८१
Sunday, November 24, 2024

काठमाडौँ – अजरवैजानको यानार डागको पहाडमा बलेको आगो चार हजार वर्षयता निभेको छैन । आगोको भूमि भनी चिनिने उक्त क्षेत्रमा प्राकृतिक ग्याँसको भण्डार भएकाले ग्याँस निरन्तर बलिरहेको हो ।

पाचौं शताब्दीमा यानार डागमा पुगेका फ्रान्सेली यात्री पार्को पोलो देखि लेखक अलेक्जेन्डर डुमास समेतले प्राकृतिक आगोको ज्वाला देखेको उल्लेख गरिएको छ । आगोका बारेमा मिथक पनि छ ।

वैज्ञानिक अनुसन्धानबाट त्यस क्षेत्रमा ठूलो ग्याँस भण्डार रहेकाले पहाडको छेउमा आगो बल्ने गर्छ । आगो बल्न कसरी शुरु गर्यो भन्नेबारे पनि मिथकहरु रहेका छन् । कतिपयले दैवीशक्तिमा विश्वास गर्छन् । जतिसुकै आँधी, हिमपात र पानीले पनि आगो निभाउँदैन । पहाडको छेउमा बल्ने आगोका कारण अजरबैजानलाई अग्नि भूमि पनि भनिन्छ ।

तपाईको प्रतिक्रिया