काठमाडौँ – जुम्बा डान्स गर्दै गरिने फिटनेस हो । यसका ६–७ विधा हुन्छन् । ती सबै विधा जान्न आवश्यक छ। तीन महिनासम्म जुम्बा डान्स गरेमा ६ देखि ८ किलोसम्म तौल घट्छ।
जुम्बा गर्दा संगीतको तालमा ११ १२ मिनेट नाच्ने गरिन्छ। यसो गर्दा शरीरका अंग सक्रिय हुन्छन्।
जुम्बा डान्स जुनसुकै उमेरकाले पनि गर्न सक्छन्। यद्यपी पछिल्लो समय जुम्बा डान्सप्रति महिला वढी आकर्षित भएका छन्।
त्यसमा पनि ३० वर्ष कटेका गृहिणी वढी छन्। विशेषगरी बेफुर्सदिका कारण गोगा र व्यायामका लागि समय निकाल्न नसक्ने महिलाले जुम्बा डान्स क्लास जाने गरेका छन्।
जुम्बाका फाइदा
मुटुलाई स्वस्थ राख्न सकिन्छ।
उच्च रक्तचाप र मधुमेह रोकथाम हुन्छ।
मोटोपन घटाउँछ।
शारीरिक तन्दुरुस्ती हुन्छ। दैनिक जीवनमा आइपर्ने नतावबाट मुक्त भइन्छ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, बैशाख १२, २०७६
प्रकाशित समय: १०:१९:५५