आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – पछिल्लो समयका व्यस्त निर्देशक सिर्जन बरालले निर्देशन गरेको आधुनिक गीत बजारमा आएको छ । “मै अभागी” बोलको गीत बजारमा आएको हो ।

रमेश परियारको शब्द संगीत रहेको गीतमा प्रमोद खरेलको आवाज रहेको छ । ऋषि खड्काको युटुव च्यानलबाट बजारमा आएको गीतमा आकाश र पुनमले अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया