Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

– मह आयुर्वेदिक औषधिमा पनि प्रयोग हुन्छ ।
– एन्टिअक्सिडेन्ट्स, भिटामिन, एन्जाइम, क्याल्सियम, आइरन, सोडियम, क्लोरिन, पोटासियमलगायत हाम्रो शरीरलाई आवश्यक तŒव महमा पाउन सकिन्छ ।
– नियमित मह खाने मानिसमा एलर्जीको समस्या कम हुन सक्छ ।
– मह खानाले रुघाखोकीको समस्या ठीक हुन्छ । घाँटीसम्बन्धी विभिन्न समस्यासमेत मह खाएमा समाधान हुन्छ ।
– नियमित मह खाएमा मोटोपनबाट छुटकारा पाउन सकिन्छ ।
– महको सेवनले एलर्जी र थकानबाट छुटकारा पाउन सकिन्छ ।
– स्टामिना तथा फर्टिलिटी बढाउन महको सेवन गर्नु उपयुक्त हुन्छ ।
– मह खाने मानिसलाई भरपुर निद्रा लाग्ने गर्छ । चोटपटक तथा घाउ ठीक गर्नसमेत महले फाइदा पु-याउँछ ।
– छाला तथा कपालको स्वास्थ्यका लागिसमेत मह महत्वपूर्ण छ ।
– मह खाएमा कोलेस्ट्रोल कम गर्न मद्दत पुग्छ । अल्सर तथा क्यान्सरबाट बच्नसमेत महले सहयोग गर्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया