Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौँ – नेपाल राष्ट्र बैंकले चलनचल्तीमा हुँदा खण्डित भएका, थोत्रिएका र अन्य किसिमले काम नलाग्ने भएका नोटलाई भट्टीमा जलाएर नष्ट गर्ने गरेको छ ।

सटहीको सुविधा दिएर सर्वसाधारणबाट संकलित नोटहरू नष्ट गर्ने एउटा प्रक्रिया नै छ । यसै हप्ता मात्रै राष्ट्र बैंकले झण्डै रु १२ करोड बराबरका नोट जलाएको हो । ***

 

तपाईको प्रतिक्रिया