Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं–  नेपाल राष्ट्र बैंकले (फागुन १) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ  ८३ पैसा तोकेको छ ।

यसैगरी बिक्री मूल्य ११३ रुपैयाँ ४३ पैसा रहेको छ । एक युरोको खरिददर १२७ रुपैयाँ २४ पैसा छ भने बिक्रिदर १२७ रुपैयाँ  ९१ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ०७  पैसा  र बिक्रिदर १४५ रुपैयाँ ८४ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २६ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रिदर ३१ रुपैयाँ १५ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७० रुपैयाँ ९६ पैसा र बिक्रिदर ३७२ रुपैयाँ ९३ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया