Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं–  नेपाल राष्ट्र बैंकले (फागुन १) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ  ८३ पैसा तोकेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसैगरी बिक्री मूल्य ११३ रुपैयाँ ४३ पैसा रहेको छ । एक युरोको खरिददर १२७ रुपैयाँ २४ पैसा छ भने बिक्रिदर १२७ रुपैयाँ  ९१ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ०७  पैसा  र बिक्रिदर १४५ रुपैयाँ ८४ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २६ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रिदर ३१ रुपैयाँ १५ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७० रुपैयाँ ९६ पैसा र बिक्रिदर ३७२ रुपैयाँ ९३ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया