Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडाै‌ – जगेडाका लागि राखेको दूध फाटेको देख्दा सायद जसको पनि मन दुख्छ । फाटेको दूधलाई काम नलाग्ने मानेर धेरैले फ्याँक्ने गर्छन् । तर, फाटेको दूधको पनि विभिन्न परिकार बनाएर प्रयोगमा ल्याउन सकिन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

– कतिपय खाद्यपदार्थ यस्ता हुन्छन्, जसमा मानिसले प्रायः आइसक्रिम राखेर प्रयोग गर्छन् । त्यस्ता खाद्यपदार्थमा आइसक्रिमको सट्टा फाटेको दूध पनि प्रयोग गर्न सकिन्छ ।
– दूध फाटेमा त्यसलाई दही बनाउन पनि सकिन्छ । त्यसका लागि थोरै जामन मिलाएर जम्न दिनुपर्छ । त्यस्तै, दहीसँग फाटेको दूध मिसाएर खाँदा पनि निकै स्वादिष्ट हुन्छ ।
– फाटेको दूध र दहीबाट बटरमिल्क बनाउन सकिन्छ । त्यसका लागि दही र फाटेको दूध राम्रोसँग फिट्ने र त्यसमा जिराको धुलो राखेर पिस्ने ।
– यसलाई चकलेट मिल्कको रूपमा तयार पारेर पिउन सकिन्छ । त्यसका लागि फाटेको दूधमा कोक पाउडर र चिनी राम्रोसँग मिलाएर तयार पार्नुपर्छ । यसरी तयार गरिएको चकलेट मिल्क निकै स्वादिष्ट हुन्छ ।
– फाटेको दूधलाई असिनेको अन्डामा राखेर खानसमेत सकिन्छ । यसरी खाँदा स्वादिष्ट त हुन्छ नै, यसले शरीरमा पौष्टिक तत्वको कमी हुन पनि दिँदैन ।

तपाईको प्रतिक्रिया