काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गर्ने डा. निकोलस भुसाललाई आज कास्की जिल्ला अदालतमा पेस गरिँदै छ।
गत बिहीबार भुसाल आफैँ अदालतमा उपस्थित भए पनि बयान पूरा नभएकाले न्यायाधीशले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएका थिए। लामिछानेको जिल्ला प्रहरी कार्यालय कास्कीमा हिरासतमा सुतिरहेको अवस्थामा खिचिएको तस्बिर सार्वजनिक गरेपछि भुसालमाथि साइबर अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले डा. भुसाललाई बयानका लागि पुनः अदालतमा उपस्थित गराउने जानकारी दिएका छन्।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।