काठमाडौं– नेपाल राष्ट्र बैंकले (माघ २३) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ २० पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ ८० पैसा रहेको छ ।
एक युरोको खरिददर १३० रुपैयाँ ३९ पैसा छ भने बिक्रिदर १३१ रुपैयाँ ०७ पैसा रहेको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४८ रुपैयाँ ५३ पैसा र बिक्रिदर १४९ रुपैयाँ ३१ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३९ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४४ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५३ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७६ रुपैयाँ ३५ पैसा र बिक्रिदर ३७८ रुपैयाँ ३३ पैसा रहेको छ ।