Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं–  नेपाल राष्ट्र बैंकले (माघ १७) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ५० पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ १० पैसा रहेको छ ।

एक युरोको खरिददर १२९ रुपैयाँ  ७१ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ ३९ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४८ रुपैयाँ ७३  पैसा  र बिक्रिदर १४९ रुपैयाँ ५१ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४३ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७४ रुपैयाँ ३९ पैसा र बिक्रिदर ३७६ रुपैयाँ ३७ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया