Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

– गर्भवती हुनुको पहिलो सूचक महिनावारी रोकिनु हो । यद्यपि, गर्भ रहेको केही हप्तापछि मात्रै महिनावारी रोकिने गर्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

– गर्भधारण गरेको एक–दुई हप्तामै स्तनको टुप्पोमा कालो रङ देखा पर्ने गर्छ । त्यो हलुका दुख्ने पनि गर्छ ।

– महिला आफैँले गर्भ रहेको महसुस गर्न सक्छन् । यो प्रायः सत्य साबित हुन्छ ।

– गर्भ रहेको सुरुसुरुमा बान्ता हुने, थकान महसुस गर्नेजस्ता लक्षण देखा पर्छ ।

– गर्भाधान गरेपछि नयाँ अवस्थाको सामना गर्नुपर्ने भएकाले बिहानको समयमा ज्वरो आउने पनि हुन सक्छ ।

– गर्भ रहेको सुरुवाती समयमा करिब ८५ प्रतिशत महिलामा खाना नपच्ने, स्वाद मन नपर्ने तथा वाकवाकी लागिरहने हुन्छ ।

– गर्भ रहेपछि साबिकको भन्दा बढी पिसाब लागिरहने हुन्छ । यो रातको समयमा बढी हुन्छ ।

– गर्भावस्थामा रक्तचाप कम हुने भएकाले रिंगटा लाग्ने हुन्छ । गर्भ रहेको पहिलो तीन महिनामा रक्तचाप घटेर जान्छ ।

– यो वेला हर्मोनमा परिवर्तन हुने भएकाले स्वभावमा समेत परिवर्तन आउन सुरु गर्छ ।

तपाईको प्रतिक्रिया