Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडाैं – सवारीसाधनमा यात्रा गर्दा वाकवाकी लाग्ने, रिँगटा लाग्ने, असहज महसुस हुनेजस्ता समस्या देखा पर्छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसलाई सामान्य भाषामा गाडी लाग्नु भनिन्छ भने अंग्रेजीमा मोसन सिकनेस भनिन्छ । प्रायः बालबालिका, माइगे्रनका बिरामी, गर्भवती वा रजस्वला भइरहेका महिलामा यसको संवेदनशीलता बढी देखिन्छ ।

– विशेषगरी गाडीमा यात्रा गर्दा शरीरका इन्द्रियहरूले सन्तुलित ढंगले काम गर्न सक्तैनन् । यसले कसै–कसैमा पैदा हुन्छ अनि बान्ता हुन्छ । यसर्थ, यात्रा गर्ने क्रममा सकेसम्म सीधा
अगाडि हेर्नुपर्छ ।
– आँखाको दृष्टि झ्यालछेउछाउका वस्तुभन्दा टाढा केन्द्रित गर्नुपर्छ । यसले रिँगटा लाग्न कम गर्छ ।
– गाडी चढ्नुअघि मानसिक रूपले तयार हुन आवश्यक हुन्छ । मलाई बान्ता आउँछ, रिँगटा लाग्छ भन्ने सोचेर बस्दा सोही हुने सम्भावना बढी रहन्छ ।
– पछाडिका सिटमा बस्दा गतिको बढी अनुभूति हुन्छ । तसर्थ, बान्ता हुनेले सकभर अगाडिको सिट रोज्नु उपयुक्त हुन्छ ।
– गाडीमा प्रयोग गरिने पेट्रोलियम पदार्थको गन्धले समेत बान्ता आउँछ । त्यसैले, समय–समयमा बाहिरको स्वच्छ हावा लिने गर्नुपर्छ ।
– यात्रा दौरान हलुका अमिलो–पिरो खानेकुरा वा कागती सेवन गर्दासमेत केही राहत महसुस हुन्छ ।
– यात्रा गर्नुभन्दा करिब आधा घन्टाअघि बान्ता नआउने औषधि सेवन गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया