काठमाडौं – अमेरिकी डलरको मूल्य फेरि बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले बिहिबारको (माघ ३) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ६९ पैसा तोकेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
यसैगरी बिक्रि मूल्य ११४ रुपैयाँ २९ पैसा रहेको छ । एक युरोको खरिददर १२९ रुपैयाँ ५५ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ २३ पैसा रहेको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ २५ पैसा र बिक्रिदर १४७ रुपैयाँ २ पैसा रहेको छ ।
यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ४५ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ५१ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ ।
यसैगरी कुवेती एक दिनारको खरिददर ३७५ रुपैयाँ ४ पैसा र बिक्रिदर ३७७ रुपैयाँ १ पैसा रहेको छ ।
प्रकाशित मिति: बिहिबार, माघ ०३, २०७५
प्रकाशित समय: १४:१३:०३