Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं –  एकै छिनमा इन्फ्लुएन्जा सर्न सक्छ र यदि तपाईं कमजोर हुनुहुन्छ भने यसले ज्यानै लिन सक्छ ।

चिसो मौसममा फैलिरहेको मौसमी इन्फ्लुएन्जा एच वान एन वान’ को संक्रमण फैलिरहेको भन्दै सयबाट बच्न राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अपिल गरेको छ ।

यो भाइरस समुदायमा फैलिरहेको र यसको संक्रमणले कमजोर व्यक्तिहरुको मृत्यु भइसकेको हुँदा यसबाट बच्न महाशाखाले अपिल गरेको छ ।

राष्ट्रिय प्रयोगशाला टेकुमा गत १५ दिनमा मात्र ७५ जनामा इन्फ्लुएन्जा एन वान एन वान पाइएको छ ।

तपाईको प्रतिक्रिया