Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – सुनको भाउ बिहीबार तोलामा ६ सय रुपैयाँ बढेको छ । सुन बिहीबार तोलाको ६० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तोलामा २ सय रुपैयाँ बढेर तोलाको ५६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार भने ६ सय रुपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महंगो भएको महासंघले जनाएको छ । चाँदी पनि बिहीबार तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

तपाईको प्रतिक्रिया