काठमाडौं – प्रधानमन्त्री डा. बाबुराम भट्टराई ब्राजिलबाट फ़र्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सम्मेलन नेपालका लागि उपयोगी भएको बताउनुभएको छ ।
प्रधानमन्त्रीले अल्पविकसित देशहरुको साझा मुद्दालाई अगाडि बढाउन लागि सम्मेलन सहयोगीसिद्ध भएको उल्लेख गर्नुहुदै नेपाल जस्ता मुलुकका लागि हरित अर्थतन्त्रको नाराले आफना नीति तथा कार्यक्रम र प्राथमिकतामा आँच नआउने गरी रोजगारीका अवसर बृद्धि गर्न राष्ट्रिय क्षमता अभिबृद्धि गर्न सघाउ पुरयाउनुपर्नेमा नेपालले जोड दिएको बताउनुभेको छ ।
सम्मेलनमा भाग लिन २४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर प्रधानमन्त्री भट्टराई यही असार ४ गते त्यसतर्फ प्रस्थान गगर्नुभएको थियो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, आषाढ ११, २०६९
प्रकाशित समय: २१:३९:२१